फलेक

Romanized: phalek, faleka, falek, phaleka

डोलो वा सिङ्गो काठ चिरानी गरेर चेप्टो, पातलो र चौडा पारी ताछिएको टुक्रो; फल्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत फलक]

1
डोलो वा सिङ्गो काठ चिरानी गरेर चेप्टो, पातलो र चौडा पारी ताछिएको टुक्रो; फल्याक।

सम्बन्धित शब्दहरू