लेक

Romanized: lek, leka

हिमालनेरका पहाडको माथिल्लो भाग वा अग्लो सेपिलो पर्वत; शिखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हिमालनेरका पहाडको माथिल्लो भाग वा अग्लो सेपिलो पर्वत; शिखर।

सम्बन्धित शब्दहरू