लेकाल्ली
Romanized: lekaalli, lekaallee, lekallee, lekallii
लेकबाट बिहे गरेर ल्याइएकी बुहारी; लेकमा बस्ने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लेक+आल्ली]
1
लेकबाट बिहे गरेर ल्याइएकी बुहारी; लेकमा बस्ने (स्त्री)।