लेकाली
Romanized: lekaali, lekaalee, lekalee, lekalii
लेकमा हुने, बस्ने वा पाइने; लेकसम्बन्धी; लेकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लेक+आली]
1
लेकमा हुने, बस्ने वा पाइने; लेकसम्बन्धी; लेकको।