घलेक
Romanized: ghalek, ghaleka
गुरुङसेनीहरूले पिठिउँमा गादो जस्तै गरी भिर्ने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
गुरुङसेनीहरूले पिठिउँमा गादो जस्तै गरी भिर्ने कपडा।
२.
दौरा; पेटाडे (प. ने.)।