ग्वानेक
Romanized: gvaaneka, gvaanek, gwaaneka, gvanek
श्राद्धका दिन अथवा त्यसभन्दा अघिल्लो दिन एकछाक मात्र खाएर गरिने उपवास; व्रतका दिन अथवा अघि पछि पनि गाईलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
श्राद्धका दिन अथवा त्यसभन्दा अघिल्लो दिन एकछाक मात्र खाएर गरिने उपवास; व्रतका दिन अथवा अघि पछि पनि गाईलाई पूजा गरेर दिइने अन्न; गोग्रास।