हलेदो
Romanized: haledo
ना. [सं. हरिद्रा] सर्वदाका जस्ता ठुलठुला पात हुने, तलैतला परेका सेता वा पहेंला फूल फुल्ने, अदुवाको आकारको,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. हरिद्रा] सर्वदाका जस्ता ठुलठुला पात हुने, तलैतला परेका सेता वा पहेंला फूल फुल्ने, अदुवाको आकारको, तितो टर्रो भावको पहेँलो कन्द हुने, एक जातको बोट वा सुकाएर बेसार बनाइने त्यसैको कन्द।