हलेसी

Romanized: halesee, haleshi, haleshee, haleshii

बोन धर्मावलम्बीहरूले आस्था व्यक्त गर्ने, पद्मसम्भवले ध्यान गरी सिद्धि प्राप्त गरेको विश्वास गरिने, निङ्मापा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बोन धर्मावलम्बीहरूले आस्था व्यक्त गर्ने, पद्मसम्भवले ध्यान गरी सिद्धि प्राप्त गरेको विश्वास गरिने, निङ्मापा बौद्धमार्गी तथा लामायानी तामाङ समुदायको पवित्र तीर्थस्थल मानिने तथा सनातनी हिन्दुहरूका देव महादेवको आसनका रूपमा लिइने खोटाङ जिल्लामा पर्ने एक प्रख्यात गुफा; हलेसी महादेव।

सम्बन्धित शब्दहरू