हलेसो

Romanized: halesho, haleso

ना. [सं. हारीत] हरियो गर्धन र गर्धनमनिको भाग प्याजी रङको हुने, टाउको निलो र पखेटा तथा पुच्छर फुस्रो रङको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. हारीत] हरियो गर्धन र गर्धनमनिको भाग प्याजी रङको हुने, टाउको निलो र पखेटा तथा पुच्छर फुस्रो रङको भएको, परेवाजत्रै एक जातको चरो।

सम्बन्धित शब्दहरू