चिलेसो

Romanized: chileso, chilesho, cilesho, cileso

चामल, पिठो आदि अन्नभित्रै जन्मिएर हुर्कने, सेतो रङको र गहुँको चाहिँ कालो वा रातो रङको पनि हुने सानो किरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत चिल्लिरि]

1
चामल, पिठो आदि अन्नभित्रै जन्मिएर हुर्कने, सेतो रङको र गहुँको चाहिँ कालो वा रातो रङको पनि हुने सानो किरो; चिल्सो; चिलेसो।

सम्बन्धित शब्दहरू