चिल

Romanized: chila, chil, cil, cila

आकाशमा माथि माथिसम्म कावा खाँदै उडिरहने एक हिंस्रक पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चिल्ल]

1
आकाशमा माथि माथिसम्म कावा खाँदै उडिरहने एक हिंस्रक पक्षी।

सम्बन्धित शब्दहरू