चिलाइ
Romanized: chilaai, chilai, cilaai, cilai
चिल्ने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ चिल्/चिलाउ (+आइ)]
१.
चिल्ने भाव, क्रिया वा प्रक्रिया।
२.
चिलाउने भाव, क्रिया वा प्रक्रिया।