चिलाइनु
Romanized: chilaainu, chilainu, cilaainu, cilainu
चिल्न लगाइनु; चिल्ने पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
चिल्न लगाइनु; चिल्ने पारिनु।
२.
चिलाउने पारिनु ।