चिलम

Romanized: chilama, chilam, cilam, cilama

बिचमा प्वाल भएको कचौराजस्तो, तमाखु सल्काउन आगो हालिने भाँडो; चिलिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिचमा प्वाल भएको कचौराजस्तो, तमाखु सल्काउन आगो हालिने भाँडो; चिलिम।

सम्बन्धित शब्दहरू