चिचिलो

Romanized: chichilo, chicilo, cichilo, cicilo

भरखर फलेको, सानो कलिलो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) चिलो = चल्लो]

१.
भरखर फलेको, सानो कलिलो फल।
२.
सानो कलिलो बालक; बच्चो।
३.
(विशेषण) बेला नभएको (फल, फूल, सागपात आदि)।

सम्बन्धित शब्दहरू