चिचिन्डो
Romanized: chichindo, chicindo, cichindo, cicindo
घिरौंलाका जस्ता पात, सेता फूल, सेता वा काला धर्सा भएका घिरौंलाकै आकारका फल हुने एक लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चिचिण्ड]
१.
घिरौंलाका जस्ता पात, सेता फूल, सेता वा काला धर्सा भएका घिरौंलाकै आकारका फल हुने एक लहरो।
२.
तरकारीका रूपमा व्यवहार गरिने त्यसको फल; चिनाकर्कटी।