चिलो
Romanized: chilo, cilo
चारैतिर छापिएर रहने जुम्रा, भुसुना आदि किराहरूको बगुन्द्रो; छापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चिल्ल]
१.
चारैतिर छापिएर रहने जुम्रा, भुसुना आदि किराहरूको बगुन्द्रो; छापो।
२.
गहुँ, जौ आदि अनाजको भुस।