अँचिलो

Romanized: amchilo, anchilo, ancilo, amcilo

खेतका गराका छेउमा रहेको पानी अड्याउने डिल; आलीको टाउको; आली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अचला]

1
खेतका गराका छेउमा रहेको पानी अड्याउने डिल; आलीको टाउको; आली।

सम्बन्धित शब्दहरू