अँठिलो
Romanized: anthilo, amthilo
कसिएको; कसिलो; गुदी भएको; सारगर्भित; बियाँ; बिजुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कसिएको; कसिलो; गुदी भएको; सारगर्भित; बियाँ; बिजुलो।