अँठिनु
Romanized: anthinu, amthinu
अर्काको पन्जाभित्र पुग्नु; परवश हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अर्काको पन्जाभित्र पुग्नु; परवश हुनु।
२.
कुनै बन्धनले च्यापिनु, कसिनु वा मस्किनु।