अँठलो

Romanized: anthalo, amthalo

आँप आदि फलभित्रको कोयो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आँप आदि फलभित्रको कोयो।
२.
ज्योतिष तथा तन्त्रविद्यामा ख्यातिप्राप्त बैतडीको एक थर; सोही थरको खलक।

सम्बन्धित शब्दहरू