साँचिलो
Romanized: saamchilo, samchilo, saanchilo, sanchilo
आफूलाई निर्दोष वा साँचो भएको देखाउने; साखुल्ले; साखिलो। स्त्री. साँचिली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [साँचो+इलो]
1
आफूलाई निर्दोष वा साँचो भएको देखाउने; साखुल्ले; साखिलो। स्त्री. साँचिली।