साँचिली
Romanized: saamchili, samchili, saanchili, sanchili
किफायती स्वभावकी नारी; जोहो गर्ने खालकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
किफायती स्वभावकी नारी; जोहो गर्ने खालकी (स्त्री)।