साँचिनु
Romanized: saamchinu, samchinu, saanchinu, sanchinu
जम्मा गरिनु; सङ्ग्रह गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [साँच्+इ+नु]
१.
जम्मा गरिनु; सङ्ग्रह गरिनु।
२.
जोगाइनु; बचाइनु; उबारिनु ।
३.
(अकर्मक क्रिया)
कतैबाट पनि दुःख नपाउने स्थितिमा पुग्नु; सुरक्षित होइन; बाँचिनु।