घचिलो
Romanized: ghachilo, ghacilo
घचिलो (ghachilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
घचिलो(१)
(विशेषण [घच+इलो])
1.
घच पर्ने चालको; घचलाग्दो।
घचिलो(२)
(विशेषण [घच्च+इलो])
1.
घच्चा लाग्ने; टाँसिएर ठेल्ने; साँघुरो।