चिलचिल

Romanized: chilachila, chilachil, chilacila, cilachila

जुम्रा, कमिला आदिले टोकेजस्तो गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चिल्+अ (द्वि.)]

१.
जुम्रा, कमिला आदिले टोकेजस्तो गरी।
२.
छाला खसखसाउने किसिमले; कन्याउने इच्छा हुने गरी; सगसगाएर।

सम्बन्धित शब्दहरू