चिलचिलाउनु

Romanized: chilachilaaunu, chilachilaunu, chilacilaaunu, cilachilaaunu

शरीरमा हलुका किसिमले वा एकै चोटि धेरैतिर चिलाउनु, केही हिँड्दा, रगरगाउँदा वा थोरै कोक्याउने कुरो खाँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
शरीरमा हलुका किसिमले वा एकै चोटि धेरैतिर चिलाउनु, केही हिँड्दा, रगरगाउँदा वा थोरै कोक्याउने कुरो खाँदा छालाबाहिर वा घाँटीमा चिलचिल हुनु; सगसगाउनु।

सम्बन्धित शब्दहरू