चिलबिल

Romanized: chilabila, chilabil, cilabil, cilabila

कुनै कुरा बिग्रिएर वा नासिएर हेर्नै नसकिने भएको स्थिति; चिल्लीबिल्ली; बिचल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिहिलबिहिल]

१.
कुनै कुरा बिग्रिएर वा नासिएर हेर्नै नसकिने भएको स्थिति; चिल्लीबिल्ली; बिचल्ली।
२.
आपत्-विपत्को स्थिति; चिहिलबिहिल।

सम्बन्धित शब्दहरू