चिलिम
Romanized: chilima, chilim, cilim, cilima
भित्रपट्टि तमाखु, कक्कड आदि हाली मास्तिर आगाले सल्काएर हुक्कामा राखी खाइने वा भेट्टामा पात, धुस्नु आदि हालेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी चिलम]
1
भित्रपट्टि तमाखु, कक्कड आदि हाली मास्तिर आगाले सल्काएर हुक्कामा राखी खाइने वा भेट्टामा पात, धुस्नु आदि हालेर तानिने माटाको कचौरा वा कुल्फीजस्तो भाँडो; ठुलो सुल्फा।