चिलिमे

Romanized: chilime, cilime

विशेष गरी हिमाली भेकमा पाइने तामेढुकुरजस्तो एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशेष गरी हिमाली भेकमा पाइने तामेढुकुरजस्तो एक जातको चरो।

सम्बन्धित शब्दहरू