गालिम
Romanized: gaalima, gaalim, galim, galima
चाल्नीमा छानेर बचेको महीको थिग्रो भेला पारी बनाइएको डल्लो; महीका छोक्राको डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चाल्नीमा छानेर बचेको महीको थिग्रो भेला पारी बनाइएको डल्लो; महीका छोक्राको डल्लो।