गालिउरे
Romanized: gaaliure, galiure
कपडामा मोही बाँधेर झुन्ड्याएपछि पानी निथ्रेर कपडामा बचेको बाक्लो दहीजस्तो पदार्थ; गालिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कपडामा मोही बाँधेर झुन्ड्याएपछि पानी निथ्रेर कपडामा बचेको बाक्लो दहीजस्तो पदार्थ; गालिम।