गाला

Romanized: gaalaa, gaala, galaa, gaal

मुखका दाहिने-देब्रे रहेका, आँखामुनिका र कानसामुन्नेका दुई पाटा; कपोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गल्ल]

1
मुखका दाहिने-देब्रे रहेका, आँखामुनिका र कानसामुन्नेका दुई पाटा; कपोल।

सम्बन्धित शब्दहरू