दुधेगाला
Romanized: dudhegaalaa, dudhegaala, dudhegalaa, dudhegaal
आमा वा धाईआमाको दुध चुसेर पुट्ट मोटाएको गाला; कलिलो गाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आमा वा धाईआमाको दुध चुसेर पुट्ट मोटाएको गाला; कलिलो गाला।