भातेगाला

Romanized: bhaategaalaa, bhaategaala, bhaategalaa, bhategaalaa

धेरै बिरामी भएर अन्न खान थालेपछि लागेको फोक्से मासुको गाला; फोक्से गाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धेरै बिरामी भएर अन्न खान थालेपछि लागेको फोक्से मासुको गाला; फोक्से गाला।

सम्बन्धित शब्दहरू