दुधेआन्द्रो
Romanized: dudheaandro, dudheandro
कोमल र नाजुक आन्द्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कोमल र नाजुक आन्द्रो।
२.
खाएको दुध पाकस्थलीमा जाने आन्द्रो; दुध खाने बालकको आन्द्रो; अन्न नपरेको आन्द्रो।