तालिम
Romanized: taalima, taalim, talim, talima
कुनै काम वा विषयमा व्यवस्थित रूपमा दिइने शिक्षा; प्रशिक्षण; तालीम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी तअलीम]
१.
कुनै काम वा विषयमा व्यवस्थित रूपमा दिइने शिक्षा; प्रशिक्षण; तालीम।
२.
कामको अह्नाइपह्राइ वा सिकाइसधाइ।