तालिका
Romanized: taalikaa, taalika, talikaa, taalik
कुनै कुरा, विषय, मिति आदि मिलाई लेखिएको सूची; फेहरिस्त; रुटिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कुरा, विषय, मिति आदि मिलाई लेखिएको सूची; फेहरिस्त; रुटिन।