कार्यतालिका
Romanized: kaaryataalikaa, kaaryataalika, kaaryatalikaa, karyataalikaa
खास कार्यक्रमका लागि निर्धारित कार्यसूची वा तालिका; कार्यहरूको विवरण; कार्यक्रम; रुटिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास कार्यक्रमका लागि निर्धारित कार्यसूची वा तालिका; कार्यहरूको विवरण; कार्यक्रम; रुटिन।