तालिमे

Romanized: taalime, talime

गानाबजानामा तालिम पाएकी दरबारिया सुसारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गानाबजानामा तालिम पाएकी दरबारिया सुसारे।
२.
(विशेषण) तालिम पाएको; तालिमी।

सम्बन्धित शब्दहरू