कुलेसो
Romanized: kulesho, kuleso
खेत वा बारीमा पानी लगाउन बनाइएको कुलोभन्दा सानो डोरेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कुलो+एसो]
१.
खेत वा बारीमा पानी लगाउन बनाइएको कुलोभन्दा सानो डोरेटो।
२.
बर्खाको भल, पानी तर्काउन बनाइएको सानो कुलो।