कुवापाते

Romanized: kuvaapaate, kuvaapate, kuvapaate, kuwaapaate

लाम्चिला पात तथा बाहिर सेतो र भित्र हरियो हुने, गाईवस्तुलाई खुवाइने एक प्रकारको बुटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चिला पात तथा बाहिर सेतो र भित्र हरियो हुने, गाईवस्तुलाई खुवाइने एक प्रकारको बुटो।

सम्बन्धित शब्दहरू