अदुवापाने
Romanized: aduvaapaane, aduvaapane, aduvapaane, aduwaapaane
गोडाका सबै औंला बुढी औंलातिर र बुढी औंलाचाहिँ भित्रतिर फर्केको (खुट्टा, मान्छे आदि); अदुवाको पानाजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गोडाका सबै औंला बुढी औंलातिर र बुढी औंलाचाहिँ भित्रतिर फर्केको (खुट्टा, मान्छे आदि); अदुवाको पानाजस्तो।