चारपाटे

Romanized: chaarapaate, chaarapate, charapaate, charapate

चार पाटा भएको; चौकुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चारपाटा+ए]

१.
चार पाटा भएको; चौकुने।
२.
(नाम) वर्गाकारको सानो चकटी; कुनै पनि त्यस्तो बिछ्याउने चिज।

सम्बन्धित शब्दहरू