द्वालपाटे

Romanized: dvaalapaate, dvaalapate, dvalapaate, dwaalapaate

दुवै पक्षतिर लाग्ने व्यक्ति; आफ्नो निश्चित अडान नभएको; दुवै पक्षलाई रिजाउने प्रयास; छिचरो व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
दुवै पक्षतिर लाग्ने व्यक्ति; आफ्नो निश्चित अडान नभएको; दुवै पक्षलाई रिजाउने प्रयास; छिचरो व्यक्ति।

सम्बन्धित शब्दहरू