पाटे
Romanized: paate, pate
पाटैपाटा परेको; पाटा भएको; पाटावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पाटैपाटा परेको; पाटा भएको; पाटावाल।
२.
अत्यधिक; ज्यादै; धेर; पट्ट ।
३.
बारीको पाटामा पाइने; पाटामा हुने।