पाट
Romanized: paata, paat, pat, pata
पाट (paata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पाट(१)
१..
सन, ओदाल, अर्गेली आदिबाट निकालिएको सुत।
२..
रेसम; रेसमको सुत।
३..
रेसमी कपडा।
पाट(२)
1.
ना. [सं.] फैलावट; विस्तार; व्याप्ति; फिँजाइ।