पाटने

Romanized: paatane, patane

पाटनमा बस्ने वा पाटनसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पाटनमा बस्ने वा पाटनसँग सम्बन्धित।
२.
हिमाली पाटनको।

सम्बन्धित शब्दहरू