पाटन
Romanized: paatana, paatan, patan, patana
अग्ला-अग्ला पहाडबिचका उचाइमा रहेको सम र अर्धसम मैदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अग्ला-अग्ला पहाडबिचका उचाइमा रहेको सम र अर्धसम मैदान।
२.
नेपालको राजधानीमा रहेका तीन सहरमध्ये एक; ललितपत्तन; ललितपुर।