पाटल
Romanized: paatala, paatal, patal, patala
गुलाफी रङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गुलाफी रङ्ग।
२.
पाखरीको रुख वा त्यसैको फूल।
३.
(विशेषण)
लाल; गुलाफी।